राजनीतिमा ‘फौजी किरा’को भयावहता

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:१५ PM
फौजी किराका बारेमा धेरै भन्न जरुरी छैन । नेपाली जनमानसमा अमेरिकी फौजी किरा भनेपछि जोसुकैको कान ठाडो हुन्छ । खेतबारीका बालीनालीमा फौजी किरा एक्लै आउँदैन, बथान बनाएर आउँछ । खेतबारीमा पसेपछि यो हरियो बालीमा फैलिन्छ, पात