अरूका मोटर बनाउँदै आफ्नै भाग्य चम्काएका दुर्गा : हिजो १५ सय तलब, आज महिनामै लाख बचत
शुक्रबार २८ कात्िक २०८३ ११:२५ PM
इटहरी :अरूका बिग्रिएका मोटर बनाउँदाबनाउँदै दुर्गा सिग्देलले आफ्नै जीवनको लय मिलाए। कुनै समय महिनाभरि काम गर्दा उनको हातमा १५ सय रुपैयाँ पर्थ्यो। अहिले उनी चार जनालाई तलब दिन्छन्। २ दशक अघि २५ हजार रुपैयाँ लगानीबाट थालेको मर्मत