दक्षिण कोरियाको सरकारले शुक्रबार गुगलले गुगल म्याप र गुगल अर्थबाट दक्षिण कोरियाको भूभागका अक्षांश र देशान्तरसम्बन्धी विवरण हटाएको जनाएको छ। गत फेब्रुअरीमा उच्च शुद्धतायुक्त नक्सासम्बन्धी तथ्यांक विदेश निर्यात गर्न दिइएको… The post दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक appeared first on Technology Khabar.