सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभरका सबै हवाई उडान रोकिए

  • शनिबार २९ कात्िक २०८३ ०५:०० AM
काठ्माण्डौँ : अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका सबै हवाई उडान रोकिएका छन् ।अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार असाधारण परिस्थिति र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रोक्ने आदेश दिएको हो ।एफएएका अनुसार देशभर उडान सञ्चालन गर्ने विमानहरूको निगरानी तथा व्यवस्थापन गर्ने एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा सञ्चार समस्या देखिएको छ । पछिल्लो जानकारीअनुसार उडान रोक्नुको कारण अस्थायी दूरसञ्चार अवरोध रहेक