माइक्रोसफ्टको वरोधले प्रविधिमाथिको निर्भरता उजागर

  • शनिबार २९ कात्िक २०८३ ०४:०० AM
काठ्माण्डौँ : माइक्रोसफ्टका सेवा २२ घण्टाभन्दा बढी समय अवरुद्ध भएपछि विश्वभरका अत्यावश्यक सेवा र संस्थाहरू प्रविधिमा कति निर्भर छन् भन्ने विषयमा बहस सुरु भएको छ ।माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुकलगायतका सेवा प्रभावित हुँदा विश्वका विभिन्न देशका व्यवसाय, सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूले समस्या भोग्नुपरेको थियो ।माइक्रोसफ्टका अनुसार नियमित स्वचालित जाँचका क्रममा केही सर्भर बन्द हुँदा बाँकी सर्भरमा अत्यधिक ट्राफिकको चाप परेको थियो । त्यसकै कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । प्राविधिक