अरू दलको आन्तरिक मामिलामा सरकारको हस्तक्षेप किन ? : पौडेल

  • शनिबार २९ कात्िक २०८३ ०३:०० AM
काठ्माण्डौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतका सरकार र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे ।उनले सरकारले आफ्नै पार्टी मात्र नभई अन्य राजनीतिक दलको नेतृत्व चयन, पार्टी विभाजन र नेताहरूमाथि विभिन्न आरोप लगाउने विषयमा समेत च