नयाँ पुस्तालाई अग्रजको सङ्घर्ष र योगदान बुझाउनुपर्छ : बिजुक्छे

  • शनिबार २९ कात्िक २०८३ ०२:०० AM
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई अग्रजहरूले गरेका सङ्घर्ष, त्याग र योगदानबारे जानकारी गराउनुपर्ने बताएका छन् ।भक्तपुरमा आयोजित एक प्रवचन कार्यक्रममा बोल्दै उनले समाज रूपान्तरणका लागि विगतमा भएका आन्दोलन र सङ्घर्षबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताए ।भक्तपुरको विकास र परिवर्तन बुझ्न यहाँको विगत तथा अग्रज पुस्ताले गरेको योगदानबारे जानकारी आवश्यक रहेको उनको भनाइ थियो ।कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज