अमेरिकाको न्यूयोर्कका महान्यायाधिवक्ताले राज्यको सस्तो ब्रोडब्यान्ड ऐन पालना नगरेको भन्दै टी–मोबाइललाई कम आय भएका परिवारका लागि उपलब्ध गराइने होम इन्टरनेट योजनामा डाटा सीमा हटाउन निर्देशन दिएका छन्। राज्यको सस्तो ब्रोडब्यान्ड… The post न्यून आय भएका परिवारका लागि डाटा सीमा हटाउन टी–मोबाइललाई बाध्य पार्दै न्यूयोर्क appeared first on Technology Khabar.