ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’

  • शुक्रबार​ २८ कात्िक २०८३ ०३:५० PM
चिनियाँ प्रविधि कम्पनी ह्वावेले सौर्य ऊर्जा, ब्याट्री स्टोरेज र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ऊर्जा व्यवस्थापन प्रणालीलाई एउटै उपकरणमा समेटिएको नयाँ आवासीय ऊर्जा प्रणाली ‘ह्वावे ल्युटेरा एस२’ सार्वजनिक गरेको छ।… The post ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’ appeared first on Technology Khabar.