काठमाण्डुबाट हेटौँडा जाने यात्रुबाहक सवारीसाधन बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

  • शुक्रबार​ २८ कात्िक २०८३ ०३:४६ PM
काठमाण्डु – काठमाण्डु–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सडकमा रातिको समयमा यात्रुबाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार काठमाण्डुबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । उक्त रुटमा चल्ने