अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासले आगामी नोभेम्बर १६, २०२६ देखि दूतावासबाट प्रदान गरिने सेवाबापतको सरकारी राजस्व शुल्क नगदमा बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । अस्ट्रेलियामा अक्टोबर १ देखि लागू भएको नयाँ भुक्तानी व्यवस्थाअनुसार भिसा, मास्टरकार्ड र एफ्ट्पेस् लगायतका कार्डबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने भएपछि दूतावासले नगद भुक्तानीको व्यवस्था गर्न लागेको हो। दूतावासका अनुसार