बाढीपीडितलाई विद्युत् महसुल मिनाहा गर्न माग, जरिवाना तिर्नुपरेको ग्राहकको गुनासो

  • शुक्रबार​ २८ कात्िक २०८३ ०९:०० PM
नुवाकोट : नुवाकोटमा भोटेकोशी–त्रिशूली नदीका बाढीपीडितहरूले विद्युत् महसुल मिनाहा हुनुपर्ने माग गरेका छन्। सरकारले बाढीपीडितहरूको पुनर्स्थापना नगरेसम्मको विद्युत् महसुल मिनाहा गर्नुपर्ने पीडितहरूको माग छ। बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।झन्डै तीन महिनाअगाडिको उक्त बाढीले नुवाकोटका ती चार स्थानीय तहका २ हजार ८ सयभन्दा बढी (२,८३१) घरधुरी ध्वस्त पारेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीले सब