देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय, भोलि खरना
शुक्रबार २८ कात्िक २०८३ ०१:३१ PM
काठमाडौं । छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ। चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन्। छठ पर्वका लागि घाटहरूको