काठमाडौं । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पत्रकारिता र सामाजिक सञ्जाललाई एउटै रूपमा हेर्न नहुने बताएका छन् । उनले पत्रकारिताको विश्वसनीयता खस्किएको स्वीकार गर्दै पत्रकारले पत्रकारिताका सिद्धान्त र आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका छन्