देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना

  • शुक्रबार​ २८ कात्िक २०८३ ०१:३२ PM
छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन् । छठ पर्वका लागि घाटहरूको सरसफाइ, सजावट तथा पूजाका आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । मिथिला तथा तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ