जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेंसी खर्कमा चहलपहल

  • शुक्रबार​ २८ कात्िक २०८३ १२:३९ PM
तेह्रथुम । हिमाली भेगमा जाडो बढ्दै गएपछि याक–चौरीका बथान बिस्तारै बेंसीतर्फ झर्न थालेका छन् । हिउँले सेताम्मे हुने उच्च खर्कका गोठहरू सुनसान बन्दै गएका छन् भने तेह्रथुम, संखुवासभा र ताप्लेजुङका सीमावर्ती बेंसी क्षेत्रमा याक–चौरीका बथानसँगै