गृहमन्त्री गुरुङ युएई भ्रमणमा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गुरुङ आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका छन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान प्राथमिकतामा रहने गरेको छ। गृह मन्त्रालयका अनुसार सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय राउण्ड टेबल मिटिङ, कार्यशाला तथा तालिम, अन्