काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको लिग चरणको २५ औं खेलमा ब्याटिङ कोल्याप्स हुँदा जनकपुरले चितवनलाई ८९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको हो।जनकपुरको लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। ओपनर सन्तोष कार्कीले १० रन बनाउँदा त्यसपछिका ३ ब्याटर दोहोरो अंकको रन नबनाई पेभेलियन फर्किए। विशाल सुस्ल