काठमाण्डु- गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ दुबई प्रस्थान गरेका छन्। यूएई सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री गुरुङ शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम