काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्न आग्रह गरेको छ । परिषद्ले यमनमा जारी सैन्य गतिविधि, नागरिक तथा पूर्वाधारमाथिका आक्रमण र अन्तर्राष्ट्रिय समुद्री ढुवानीलाई लक्षित गर्ने धम्कीप्रति गम्भीर चासो व्यक्त गरेको हो । बेलायतले