नेपाल टेलिकमको एनटी फाइबर जोड्ने सोचमा हुनुहुन्छ ? यस्तो छ अफर

  • शुक्रबार​ २८ कात्िक २०८३ १२:१८ PM
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको माग बढेपछि दुवै अफरको अवधि आगामी पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । यो प्याकेज गत