नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (एनआईसीसीआई) का अध्यक्ष कुणाल कायलसँग भेटवार्ता गरेका छन् । भारतीय दूतावासमा आज भएको भेटमा नेपाल–भारतबीच व्यापार, आर्थिक तथा लगानी सम्बन्ध विस्तारमा एनआईसीसीआईले पुर्याउँदै आएको योगदानबारे छलफल भएको छ । विगत तीन दशकदेखि एनआईसीसीआईले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको व्यापारिक, आर्थिक तथा लगानी सम्बन्ध