भोटेकोशी बाढीमा ज्यान गुमाएका १७४ मृतकका परिवारलाई सामाजिक सुरक्षा कोषले आजीवन पेन्सन दिने

  • शुक्रबार​ २८ कात्िक २०८३ १२:२६ PM
काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका १७४ जना योगदानकर्ताका परिवारले सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनसहित अन्य सुविधा पाउने भएका छन्। सामाजिक सुरक्षा कोषका अनुसार बाढीमा ज्यान गुमाएका योगदानकर्ताका परिवारलाई आजीवन पेन्सन, छोराछोरीको अध्ययन खर्च, किरिया खर्च तथा योगदानबापतको रकम प्रतिफलसहित उपलब्ध गराइनेछ। कोषले सार्वजनिक गरेको व्यवस्थाअनुसार मृतक योगदानकर्ताका श्रीमान् वा श्रीमतीले पछिल्लो २४ महिनाको औसत… Continue reading भोटेकोशी बाढीमा ज्यान गुमाएका १७४ मृतकका परिवारलाई सामाजिक सुरक्षा कोषले आजीवन पेन्सन दिने