कास्की : पोखरा महानगरपालिका –५ जिरो नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आज दिउँसो २:५० बजे लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो।दुर्घटनामा स्कुटरमा सवार तत्काल नामथर र वतन नखुलेका अन्दाजी २५ वर्षीय र अर्का नामथर र वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष दुवै जना गम्भिर घाइते भएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुवै सवारीसाधन र बोलेरो चालकलाई