काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको २५ औं खेलमा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले पावरप्लेमा २२ रन बनाएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको जनकपुरले पावरप्लेमा ३ विकेट गुमाएर २२ रन बनाएको हो।जनकपुरका ओपनरद्वय तृतराज दास ५ र सन्तोष कार्की १० रन बनाएर पेभेलियन फर्किए। रयान बर्ल ६ रन बनाएर सिकन्दर राजाको बलमा बोल्ड भए। ह्यारी टेक्टर र आदित्य महता शुन्यमा अविजित खेलिरहेका छन्। चितवन राइनोजका लागि रञ्जित कुमारले २ विकेट लिँदा सिकन्दर राजाले १