काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सम्भवतः आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाँदैछन् । गत १३ चैतमा प्रधानमन्त्री नियुक्त भएपछि बालेनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमण तयारीका लागि तिहारअघि भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल आएर फर्किएका थिए । उनले प्रधानमन्त्री बालेनसँग पनि भेटेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालका एजेण्डा के-के हुन