दिल्ली बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:५९ AM
काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । शुक्रबार दिल्लीले पाकिस्तानको लाहोरलाई उछिन्दै पहिलो स्थानमा पुगेको हो । स्विस संस्था ‘आईक्यूएयर’का अनुसार दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३४ पुगेको छ । यो स्तर ‘अत्यन्त अस्वस्थ’ श्रेणीमा पर्छ । यस्तै, भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले दिल्लीको एक्यूआई ४०३ मापन