भीमफेदी दुर्घटनाका सबै १४ मृतकको शव परिवारले बुझे

  • शुक्रबार​ २८ कात्िक २०८३ १२:०८ PM
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको शव परिवारले बुझेका छन् । शुक्रबार दुर्घटनामा मृत्यु भएका बाँकी १३ जनाको शव आफन्तले बुझेका हुन् । यसअघि चालकको शव बिहीबार नै परिवारले बुझिसकेका थिए । छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित