अस्ट्रेलियामा रेस्टुरेन्ट र क्याफेमा श्रम तथा करसम्बन्धी अनुगमन, ३० भन्दा बढी व्यवसाय अनुसन्धानको दायरामा
मेलबर्न / अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई उचित पारिश्रमिक