भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:२२ AM
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्। मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो। छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ