त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा तिहार मनाएर काठमाडौं फर्कने र छठ पर्व मनाउन बाहिरिने यात्रुको चहलपहल देखिएको छ । तिहारको बिदा सकेर काममा फर्किनेहरु काठमाडौं आउने क्रम जारी छ भने छठ मनाउन आफ्नो गृहजिल्ला जानेहरू पनि विमानस्थलमा देखिएका छन । चाडपर्वका कारण काठमाडौं बाहिरिने र काठमाडौं फर्किने यात्रुको आवागमन बढेको छ । यता, चाडपर्वको समयमा