सीमाको दूरी मेटाउँदै विगही नदी किनारमा साझा छठघाट, नेपाल–भारतका हजारौँ व्रतालु एकै ठाउँमा

  • शुक्रबार​ २८ कात्िक २०८३ १२:०८ PM
नेपाल र भारतको सीमाबीच बग्ने विही नदी यतिबेला छठ पर्वको उल्लासले झकिझकाउ बनेको छ । नदीको एक किनारमा नेपाल र अर्कोतर्फ भारत रहे पनि छठ पर्वले दुवै देशका नागरिकलाई एउटै सांस्कृतिक र धार्मिक सूत्रमा बाँधेको छ । महोत्तरीको मटिहानी नगरपालिका र धनुषाको तुलसीयाहीसँगै भारतीय सीमावर्ती बजार मधवापुर र रामपुरका स्थानीयवासी मिलेर विही नदी किनारमा करिब