काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर चितवन राइनोजलाई पहिले बलिङको निम्तो दिएको छ। जनकपुरले अनिल साहको स्थानमा सन्तोष कार्कीलाई खेलाउँदा चितवनले डान मोस्लीको ठाउँमा डाविड मलानलाई टोलीमा फर्काएको छ। आजको खेल जनकपुरका लागि निर्णायक छ। पराजित भए टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जितले पनि प्लेअफ सम्भावना कायम राख्न… Continue reading जनकपुरलाई गर या मरको खेल, टस जितेर पहिले ब्याटिङ गर्दै