नेपालको साख सुधार्न फिचले मानेन : ‘बीबी माइनस’ नै कायम, आर्थिक वृद्धि ३.४ प्रतिशतमा सीमित हुने अनुमान

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:३७ AM
काठमाडौं। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ मै कायम राखेको छ। नेपालको आर्थिक तथा वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै फिचले भविष्यको दृष्टिकोण (आउटलुक) समेत स्थिर राखेको हो। नेपालले पहिलो पटक सन् २०२४ नोभेम्बरमा सार्वभौम क्रेडिट रेटिङ पाएको थियो। त्यसपछि सन् २०२५ नोभेम्बरमा पनि फिचले यही रेटिङलाई निरन्तरता दिएको थियो। फिचले नेपालको… Continue reading नेपालको साख सुधार्न फिचले मानेन : ‘बीबी माइनस’ नै कायम, आर्थिक वृद्धि ३.४ प्रतिशतमा सीमित हुने अनुमान