काठमाडौं। नेपालले प्रस्तावित ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापनाका लागि चीनसँग सहयोग र समर्थन अपेक्षा गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँगको द्विपक्षीय भेटवार्तामा यस्तो अपेक्षा व्यक्त गरेकी हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार भएको भेटवार्तामा दुवै देशबीच जलवायु परिवर्तनका… Continue reading हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग खोज्दै नेपाल