काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि राहदानी विभाग खुला रहने भएको छ। सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले विभागले पर्वका दिन नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। विभागका अनुसार अन्य नियमित कार्यदिनमा जस्तै सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीले राहदानीसम्बन्धी सेवा लिन… Continue reading छठको दिन सरकारी कार्यालय बन्द, राहदानी विभागले भने सेवा दिने