दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार, विद्युतीय सामग्री र जाडोका पहिरनको माग बढ्दो

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:०८ AM
काठमाडौँ । ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि दराज नेपालले आफ्नो वर्षकै सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ अभियानको अवधि नोभेम्बर १९, २०२६ सम्म विस्तार गरेको छ। अभियानअन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्‍याउने सुविधा प्राप्त गर्न सक्नेछन्। दराजका अनुसार अभियानका सुरुवाती दिनदेखि नै विद्युतीय सामग्री, जाडोयामका पहिरन, दैनिक उपभोग्य वस्तु तथा चाडपर्वका सामग्रीमा ग्राहकहरूको उल्लेखनीय चासो देखिएको छ। इयरबड, हेडफोन, स्मार्टफोन, स्मार्ट घडी, भान्साका उपकरण तथा घरायसी विद्युतीय सामग्रीको माग बढेको कम्पनीले जनाएको छ। त्यस्तै, महिला तथा पुरुषका जाडोका पहिरन, ... The post दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार, विद्युतीय सामग्री र जाडोका पहिरनको माग बढ्दो appeared first on Kalika Khabar.