त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको कार्यक्रममा त्रिविको संस्थागत ब्रान्ड… The post त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबै कार्यक्रममा ई-हाजिरीसहित सेमेस्टर प्रणाली लागू गर्ने तयारी appeared first on Technology Khabar.