‘पुराना घर सजाउँदै पर्यटक लोभ्याउँदै’

  • शुक्रबार​ २८ कात्िक २०८३ १०:१८ AM
बागमती। त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजार क्षेत्रबाट करिब चार किलोमिटरको दूरीमा पर्छ सुन्दर सुपिङ गाउँ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको यो गाउँ पनि देशका अन्य गाउँ जस्तै बढ्दो बसाइँसराइको चपेटामा परेको छ। बढ्दो बसाइँसराइले घरहरू खाली