केराबारीमा पार्वतीको मृत्यु प्रकरण : जंगलमा अर्धनग्न शव, घरमा श्रीमान रगत बान्ता गर्दै
शुक्रबार २८ कात्िक २०८३ १०:४७ AM
विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ फैबामा ३१ वर्षीया पार्वती लिम्बूको असामान्य अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । घरदेखि करिब एक किलोमिटर टाढाको जंगलमा अर्धनग्न अवस्थामा शव फेला परेपछि उनका श्रीमानसमेत अनुसन्धानको