१२ वर्षअघिको त्यो पीडा नभुल्दै फेरि भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु
शुक्रबार २८ कात्िक २०८३ १०:५८ AM
सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको प्रतीक्षामा छन् भने गाउँका अधिकांश घरमा दुई