जनकपुर बोल्ट्सले टस जितेर चितवन राइनोजविरुद्ध ब्याटिङ गर्ने

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको लिग चरणको २५ औं खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।चितवनले टस हारेर बलिङको निम्तो पाएको हो। जनकपुर बोल्ट्सको लिग चरणको यो अन्तिम खेल हो। चितवनको भने यो छैठौं खेल हो। जनकपुरले हालसम्म ६ खेलमा २ मात्र जित दर्ता गरेको छ। चितवनको खातमा भने २ जित र १ खेलमा अंक बाँड्दा ५ अंक रहे