काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना शीर्ष तहका सांसद तथा केन्द्रीय सदस्यहरू चीन भ्रमणमा जाँदैछन् । कात्तिक २९ गते चीन जान लागेका उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका नेतृत्वसँगै त्यहाँको विकास अर्थतन्त्र व्यापार र राजनीतिक विषयमा कुराकानी गर्ने बताइएको छ । भ्रमण सफल र फलदायी होस् भन्ने हिसाबले शुक्रबार प्रधानमन्त्री