काठमाडौं । भारतको बिहारबाट बनाएको नक्कली सर्टिफिकेटले दुई दशकसम्म जागिर खाएका शिक्षकविरुद्ध मुद्दा दायर भएको छ । मोरङको ग्रामथान गाउँपालिका–५ मा निम्न माध्यमिक तहको राहत अनुदान कोटामा अध्यापन गराउँदै आएका सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध मुद्दा दायर भएको हो । सुरेन्द्रले आदर्श निकेतन आधारभूत विद्यालयमा जागिरका लागि निम्न माध्यमिक तह गणित (राहत) शिक्षक पदमा ०६३ साल असार