राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:०२ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनका लागि तयारीमा जुटेको छ । राप्रपाले महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवमा जनकराज पाठकलाई जिम्मेवारी दिएको छ । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रहेका पाठकलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका हुन् । राप्रपाको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति