काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबारको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । उनले चितवनलाई फिल्डिङको निम्तो दिएका छन् । दुवै टोली आजको खेल जित्दै प्लेअफ पुग्ने सम्भावना