काठमाडौं । काठमान्डु गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ पुग्ने दोस्रो टोली बनेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको रोमाञ्चक खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रनमा समेटियो। यस जितसँगै सुदूरपश्चिमले लिग चरणका सात… Continue reading काठमान्डुलाई सात रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा