विराटनगरका १९ वटै वडामा जग्गा कित्ताकाटको बाटो खुल्यो, एक महिनाभित्र भू–सेवा सुरु हुने

  • शुक्रबार​ २८ कात्िक २०८३ ०९:१८ AM
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडामा लामो समयदेखि रोकिएको जग्गा कित्ताकाटको बाटो खुलेको छ । महानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणको काम पूरा गरी अन्तिम प्रतिवेदन नापी कार्यालयमा पठाएसँगै जग्गा कित्ताकाटको प्रक्रिया अघि बढ्ने भएको हो