सुनसरीमा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न सात जना पक्राउ
शुक्रबार २८ कात्िक २०८३ ०९:३८ AM
धरान । सुनसरीमा लागुऔषधविरुद्ध प्रहरीले चलाएको अभियानका क्रममा ब्राउन सुगर (खैरो हेरोइन), गाँजा र प्रतिबन्धित औषधिसहित सात जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै चार स्थानमा गरिएको प्रहरी कारबाहीमा उनीहरू पक्राउ परेका हुन् । कोशी गाउँपालिका–१