काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २४ औं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गोर्खाजले पावरप्लेमा २ ओपनरको विकेट गुमाएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। १२६ रनको लक्ष्य पछ्याएकोकाठमाडौं गोर्खाजले पावरप्लेमा २ विकेट गुमाएर ३२ रन बनाएको छ। काठमाडौंले पहिलो विकेटको रुपमा भिम सार्कीको विकेट गुमायो। उनी डकआउट भएका हुन्। दोस्रो विकेटका रुवमा अर्का ओपनर साम हेज्लेट ७ बलमा १ चौका र १ छक